दुष्प्रचार

Romanized: dushprachaara, dushprachaar, dushprachara, dusprachaara

खराब प्रचार; गलत प्रचार; बदख्वाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दुस्+प्रचार]

1
खराब प्रचार; गलत प्रचार; बदख्वाइँ।

सम्बन्धित शब्दहरू