प्रकृत
Romanized: prakrita, prakrit, prakrt, prakrta
आरम्भ गरिएको; सुरु गरिएको; थालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आरम्भ गरिएको; सुरु गरिएको; थालिएको।
२.
प्रसङ्गमा आएको; चर्चा भइरहेको; प्रस्तुत।
३.
नैसर्गिक; स्वाभाविक।