सुदूरपश्चिम
Romanized: sudurapashchima, sudurapashchim, sudurapaschima, sudurapaschim
धेरै टाढाको पश्चिमी भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै टाढाको पश्चिमी भाग।
२.
सुदूरपश्चिम प्रदेश।
३.
सुदूरपश्चिमाञ्चल क्षेत्र।