ओरपश्चिमा

Romanized: orapashchimaa, orapashchima, orapaschimaa, orapashchim

अछाम, बाजुरा र बझाङमा बोलिने नेपाली भाषाको कुनै एक भाषिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अछाम, बाजुरा र बझाङमा बोलिने नेपाली भाषाको कुनै एक भाषिका।
२.
निकट पच्छिमी।

सम्बन्धित शब्दहरू