पश्चिम

Romanized: pashchima, pashchim, paschima, paschim

सबैभन्दा पछिको; पछिल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सबैभन्दा पछिको; पछिल्लो।
२.
अन्तिम; आखिरी।
३.
(नाम) सूर्य, तारा आदि अस्ताउने दिशा; पूर्वको विपरीत दिशा; पच्छिम; पच्छिउँ।

सम्बन्धित शब्दहरू