पश्चिमा

Romanized: pashchimaa, pashchima, paschimaa, pashchim

पश्चिमी क्षेत्रमा बस्ने; पश्चिमतिरको; पश्चिमी; पश्चिमेली; पाश्चात्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पश्चिमी क्षेत्रमा बस्ने; पश्चिमतिरको; पश्चिमी; पश्चिमेली; पाश्चात्य।
२.
(नाम) नेपाली ब्राह्मणको एक वर्ग।
३.
पखबाज जस्तै एकातिर पिठो अर्कोतिर खरी लगाइएको आवश्यकताअनुसार थपघट गर्न हुने (चाडबाड, नाचगान आदिमा बजाइने) बाजा।

सम्बन्धित शब्दहरू