पश्चिमाञ्चल
Romanized: pashchimaanychala, pashchimaanychal, pashchimanychala, paschimaanychala
विकासक्षेत्रको नयाँ विभाजनअनुसार नेपालको मध्यमाञ्चलदेखि नजिक र पश्चिमतिर रहेको गण्डकी, लुम्बिनी र धवलागिरि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विकासक्षेत्रको नयाँ विभाजनअनुसार नेपालको मध्यमाञ्चलदेखि नजिक र पश्चिमतिर रहेको गण्डकी, लुम्बिनी र धवलागिरि अञ्चल समावेश भएको एक विकासक्षेत्र।
२.
पश्चिमी इलाका।