पश्चिमोत्तर

Romanized: pashchimottara, pashchimottar, paschimottara, paschimottar

पश्चिम र उत्तर दिशाका बिचमा रहेको; वायव्य कोणको; पश्चिमोत्तरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पश्चिम र उत्तर दिशाका बिचमा रहेको; वायव्य कोणको; पश्चिमोत्तरको।

सम्बन्धित शब्दहरू