पश्चिमेली

Romanized: pashchimeli, paschimeli, pashchimelee, pashcimeli

पश्चिमको; पाश्चात्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पश्चिम एली]

१.
पश्चिमको; पाश्चात्य।
२.
(नाम) नेपाली भाषाका उप-भेदमा महाकालीदेखि सेती अञ्चलसम्मका विभिन्न स्थानीय भाषिकामध्ये कुनै एक।

सम्बन्धित शब्दहरू