पश्चिमोत्तरा
Romanized: pashchimottaraa, pashchimottara, paschimottaraa, pashchimottar
उत्तर र पश्चिम दिशाको एक विदिशा वा उपदिशा; वायव्य कोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उत्तर र पश्चिम दिशाको एक विदिशा वा उपदिशा; वायव्य कोण।