पश्च
Romanized: pashcha, pashch, pascha, pasch
पछाडि; पछिल्तिर (पश्चगामी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पछाडि; पछिल्तिर (पश्चगामी)।
२.
पछाडिको; पछिल्तिरको।