पश्चार्ध
Romanized: pashchaardha, pashchaardh, pashchardha, paschaardha
पछिल्लो आधा भाग; उत्तरार्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पश्च+अर्ध]
१.
पछिल्लो आधा भाग; उत्तरार्ध।
२.
पश्चिमी भाग; पाश्चात्य भाग।