पश्चस्थ
Romanized: pashchastha, pashchasth, paschastha, paschasth
पछाडि रहेको; पछाडिको; पश्चवर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पश्च+स्थ]
1
पछाडि रहेको; पछाडिको; पश्चवर्ती।