अधस्थ

Romanized: adhasth, adhashtha, adhashth, adhastha

तलतिर रहेको वा राखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
तलतिर रहेको वा राखिएको।
२.
तल्लो श्रेणी वा दर्जाको; निम्न कोटिको; चुत्थो।

सम्बन्धित शब्दहरू