अस्वस्थ
Romanized: asvasth, aswastha, aswasth, ashvastha
स्वस्थ नभएको; बिरामी; रोगी; मदौरु; चिन्तित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
स्वस्थ नभएको; बिरामी; रोगी; मदौरु; चिन्तित।
२.
दुर्बल; निर्बल; कमजोर।