अस्वस्थकर
Romanized: asvasthakar, aswasthakara, aswasthakar, ashvasthakara
अस्वस्थ पार्ने; प्रदूषित; अस्वच्छ; फोहोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अस्वस्थ+कर]
१.
अस्वस्थ पार्ने; प्रदूषित; अस्वच्छ; फोहोरी।
२.
खराब।