अन्तस्थ
Romanized: antasth, antashtha, antashth, antastha
भित्र रहेको; भित्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भित्र रहेको; भित्री।
२.
आखिरमा रहेको वा हुने; अन्तिम।
३.
(नाम)
'य, र, ल, व्' यी चारवटा वर्ण।