उच्चस्थ

Romanized: uchchastha, uchchasth, uchchashtha, uchchashth

उच्च ठाउँमा रहेको; माथिल्लो स्तरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उच्च+स्थ]

1
उच्च ठाउँमा रहेको; माथिल्लो स्तरको।

सम्बन्धित शब्दहरू