दुश्चारी
Romanized: dushchaari, dushchari, duschaari, duschari
गलत बाटोमा हिँड्ने; दुराचारी; खराब आचरणमा लाग्ने; स्त्री. दुश्चारिणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गलत बाटोमा हिँड्ने; दुराचारी; खराब आचरणमा लाग्ने; स्त्री. दुश्चारिणी।
२.
दुष्कर्मी; दुच्छर।