पश्चात्
Romanized: pashchaat, pashchat, paschaat, paschat
पछिबाट; भविष्यमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
पछिबाट; भविष्यमा।
२.
आखिरमा; अन्तमा; अन्ततोगत्वा ।
३.
पश्चिमबाट; पश्चिमतिरबाट।