पश्चिमी
Romanized: pashchimi, paschimi, pashchimee, pashcimi
पश्चिमतिर रहने; पश्चिमतिरको; पच्छिमा; पश्चिमेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पश्चिम + ई]
1
पश्चिमतिर रहने; पश्चिमतिरको; पच्छिमा; पश्चिमेली।