पश्चिमीकरण

Romanized: pashchimikarana, pashchimikaran, paschimikarana, paschimikaran

पश्चिमबाट प्रभावित हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पश्चिम+ई+करण]

१.
पश्चिमबाट प्रभावित हुने प्रक्रिया।
२.
युरोपेली सभ्यता र संस्कृतिबाट प्रभावित हुने प्रक्रिया।

सम्बन्धित शब्दहरू