सुदूरता
Romanized: sudurataa, sudurat, shudurataa, sudoorataa
अति टाढापन; ज्यादै टाढाको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अति टाढापन; ज्यादै टाढाको स्थिति।
२.
को हो, के हो भन्ने बिरानो अवस्था।