उत्प्रसव
Romanized: utprasav, utprasawa, utprasaw, utprashava
आमाको गर्भबाट समय नपुग्दै बच्चा झरेर मर्ने काम; गर्भ तुहिने काम; गर्भपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आमाको गर्भबाट समय नपुग्दै बच्चा झरेर मर्ने काम; गर्भ तुहिने काम; गर्भपात।