क्षत्रसव

Romanized: kshatrasava, kshatrasav, kshatrasawa, kshatrasaw

क्षत्रियले मात्र गर्न पाइने यज्ञकर्म (अश्वमेध, वाजपेय आदि यज्ञ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
क्षत्रियले मात्र गर्न पाइने यज्ञकर्म (अश्वमेध, वाजपेय आदि यज्ञ)।

सम्बन्धित शब्दहरू