क्षत्र
Romanized: kshatra, kshatr, ksatr, ksatra
राज्य; राष्ट्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राज्य; राष्ट्र।
२.
क्षत्रिय जाति वा त्यस जातिका व्यक्ति।
३.
शरीर।