क्षत

Romanized: kshata, kshat, ksat, ksata

क्षति वा हानि भएको; चोट लागेको; घाइते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
क्षति वा हानि भएको; चोट लागेको; घाइते।
२.
कुनै भाग टुटेको; खण्डित (वस्तु)।
३.
(नाम) घाउ, चोट; जखम।

सम्बन्धित शब्दहरू