अक्षत
Romanized: akshata, akshat, aksat, aksata
कतै घाउचोट नलागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कतै घाउचोट नलागेको।
२.
नबिग्रिएको; क्षय नभएको।
३.
अक्षता; अछेता।