अक्षतयोनि

Romanized: akshatayoni, aksatayoni

योनि क्षत नभएकी; पुरुषसित समागम नभएकी; कुमारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
योनि क्षत नभएकी; पुरुषसित समागम नभएकी; कुमारी।

सम्बन्धित शब्दहरू