अब्जयोनि
Romanized: abjayoni
कमलबाट जन्मिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कमलबाट जन्मिएको।
२.
ब्रह्मा।
३.
सूर्य।