देवयोनि

Romanized: dewayoni, debayoni, devayoni

स्वर्ग, अन्तरिक्ष आदिमा रहने देवताका कोटिमा गनिने देवताका जातिभित्र रहेका प्राणिविशेष (अप्सरा, यक्ष,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्वर्ग, अन्तरिक्ष आदिमा रहने देवताका कोटिमा गनिने देवताका जातिभित्र रहेका प्राणिविशेष (अप्सरा, यक्ष, गन्धर्व, किन्नर आदि)।
२.
देवजाति।

सम्बन्धित शब्दहरू