दृष्टियोनि
Romanized: drishtiyoni, dristiyoni, drshtiyoni, drstiyoni
भालेपोथी दुवै गुण नभएको प्राणी; नपुंसक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भालेपोथी दुवै गुण नभएको प्राणी; नपुंसक।