देवयात्रा

Romanized: devayaatraa, devayaatra, devayatraa, dewayaatraa

देवदेवताको सवारी चलाइएको यात्रा; देवदेवतासँग सम्बन्धित जात्रा, देउते जात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देवदेवताको सवारी चलाइएको यात्रा; देवदेवतासँग सम्बन्धित जात्रा, देउते जात्रा।

सम्बन्धित शब्दहरू