शवयात्रा
Romanized: shavayaatraa, shavayaatra, shavayatraa, shawayaatraa
बन्धुबान्धवहरू मिलेर मृतकलाई जलाउने, गाड्ने आदि अन्तिम संस्कारका निम्ति घाट वा चिहानमा लैजाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बन्धुबान्धवहरू मिलेर मृतकलाई जलाउने, गाड्ने आदि अन्तिम संस्कारका निम्ति घाट वा चिहानमा लैजाने काम।