शुभयात्रा

Romanized: shubhayaatraa, shubhayaatra, shubhayatraa, subhayaatraa

मङ्गलमय यात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मङ्गलमय यात्रा।
२.
यात्रा मङ्गलमय होस् भन्ने अभिप्रायमा प्रयोग हुने शब्द।

सम्बन्धित शब्दहरू