जलयात्रा
Romanized: jalayaatraa, jalayaatra, jalayatraa, jalayaatr
ठुलठुला नदी, समुद्र आदिमा जहाज, डुङ्गा आदिबाट गरिने यात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ठुलठुला नदी, समुद्र आदिमा जहाज, डुङ्गा आदिबाट गरिने यात्रा।