जलयान

Romanized: jalayaana, jalayaan, jalayan, jalayana

नदी, समुद्र आदिमा हिँड्ने सवारी साधन (पानीजहाज, डुङ्गा, नाउ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नदी, समुद्र आदिमा हिँड्ने सवारी साधन (पानीजहाज, डुङ्गा, नाउ आदि)।

सम्बन्धित शब्दहरू