स्थलयान

Romanized: sthalayaana, sthalayaan, sthalayan, shthalayaana

जमिनमा चल्ने बस, ट्रक, कार, रथ, रेल आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [स्थल+यान]

1
जमिनमा चल्ने बस, ट्रक, कार, रथ, रेल आदि।

सम्बन्धित शब्दहरू