स्थलयात्री

Romanized: sthalayaatri, shthalayaatri, sthalayaatree, shthalayatri

स्थल वा भुइँमा यात्रा गर्ने यात्री; पैदलयात्री; हिँडन्ता; पदाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्थल वा भुइँमा यात्रा गर्ने यात्री; पैदलयात्री; हिँडन्ता; पदाति।

सम्बन्धित शब्दहरू