पैदलयात्री

Romanized: paidalayaatri, paidalayaatree, paidalayatree, paidalayatrii

यात्राभर पैतालाले नै हिँडेर यात्रा गर्ने यात्री; पदाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
यात्राभर पैतालाले नै हिँडेर यात्रा गर्ने यात्री; पदाति।

सम्बन्धित शब्दहरू