पैदल

Romanized: paidal, paidala

हिँडेर यात्रा गर्ने; कुनै सवारीसाधनको उपयोग नगरी गोडाले नै हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पादतल]

१.
हिँडेर यात्रा गर्ने; कुनै सवारीसाधनको उपयोग नगरी गोडाले नै हिँड्ने।
२.
(क्रियाविशेषण) गोडाले; खुट्टाले।
३.
(नाम) लडाइँ आदिमा जाँदा कुनै सवारीमा गोडाले नै हिँडेर जाने सैनिक वा सिपाही; पैदल हिँड्ने सिपाही; पदाति।
४.
बुद्धिचालको खेलमा सबभन्दा सानो गोटी; सिपाही।

सम्बन्धित शब्दहरू