द्विदल

Romanized: dvidal, dwidala, dwidal, dbidala

दुई पत्र भएर उम्रने; दुई दिउल हुने (चना, केराउ, दलहन अन्न आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
दुई पत्र भएर उम्रने; दुई दिउल हुने (चना, केराउ, दलहन अन्न आदि)।

सम्बन्धित शब्दहरू