द्वितक
Romanized: dvitak, dwitaka, dwitak, dbitaka
कुनै लिखत वा लेखको प्रतिलिपि; फोटोकपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै लिखत वा लेखको प्रतिलिपि; फोटोकपी।
२.
रसिद, भरपाई।