शान्तियात्रा
Romanized: shaantiyaatraa, shaantiyaatra, shaantiyatraa, shantiyaatraa
नेपालका बौद्ध सङ्घसंस्था र जापानी निप्पन र म्पोहोजीको सक्रियतामा काठमाडौँदेखि लुम्बिनीसम्म अक्टोबर २००१ देखि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपालका बौद्ध सङ्घसंस्था र जापानी निप्पन र म्पोहोजीको सक्रियतामा काठमाडौँदेखि लुम्बिनीसम्म अक्टोबर २००१ देखि हरेक वर्ष गरिँदै आएको शान्तिदौड।
२.
शान्तिको कामना गर्दै गरिने यात्रा।
३.
शान्तिपूर्ण ढङ्गले गरिने यात्रा; शान्तिमय यात्रा।