पदयात्रा
Romanized: padayaatraa, padayaatra, padayatraa, padayaatr
पहाडी तथा विकट ठाउँमा गरिने पैदलयात्रा; पैदलसवारी; पैदलभ्रमण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पद+यात्रा]
१.
पहाडी तथा विकट ठाउँमा गरिने पैदलयात्रा; पैदलसवारी; पैदलभ्रमण।
२.
पाइतो।
३.
पैदल हिँड्ने काम।