पदयात्री
Romanized: padayaatri, padayaatree, padayatree, padayatrii
सवारीसाधनको प्रयोगबिना पैदल हिँडेर गन्तव्यमा पुग्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सवारीसाधनको प्रयोगबिना पैदल हिँडेर गन्तव्यमा पुग्ने व्यक्ति।
२.
पैदल हिँड्ने, खुट्टाले हिँडेर नै यात्रा गर्ने यात्री; घुमन्ता।