यात्री

Romanized: yaatri, yaatree, yatree, yatrii

यात्रा गर्दै रहेको व्यक्ति; पर्यटक; बटुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
यात्रा गर्दै रहेको व्यक्ति; पर्यटक; बटुवा।
२.
परदेशी।
३.
तीर्थाटनमा निस्किएको मान्छे; तीर्थयात्री।
४.
(विशेषण) यात्रा गर्ने; भ्रमणशील।

सम्बन्धित शब्दहरू