शुभ
Romanized: shubha, shubh, subh, subha
कल्याण गर्ने; मङ्गलमय; हितकारी; असल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कल्याण गर्ने; मङ्गलमय; हितकारी; असल।
२.
मनोहर; सुन्दर।
३.
(नाम)
माङ्गलिकता; कल्याण।
४.
राम्रो भाग्य; अनुकूलता; फाप।