शुभकर्म
Romanized: shubhakarma, shubhakarm, subhakarm, subhakarma
भलो वा असल हुने काम; पुण्यकार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भलो वा असल हुने काम; पुण्यकार्य।
२.
विवाह, व्रतबन्ध आदि धार्मिक कार्य; सत्कर्म।