शुभङ्कर

Romanized: shubhangkara, shubhangkar, subhangkara, shubhankara

शुभकर; शुभकारी; कल्याणकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शुभकर; शुभकारी; कल्याणकारी।

सम्बन्धित शब्दहरू